काठमाडौं । प्यू रिसर्च सेन्टरले यसवर्ष सर्वेक्षण गरेको विभिन्न देशको आर्थिक अवस्थाबारेको अध्ययनले जनताको देशको आर्थिक अवस्थाप्रतिको विशलेषण नकारात्मक देखाएको छ । सेन्टरले ३४ देशमा गरेको आर्थिक मूल्यांकनमा राम्रोभन्दा खराब अवस्था रहेको उल्लेख गरेको छ । करिब दुई तिहाई वयस्क (६४%) ले आफ्नो देशको आर्थिक अवस्थालाई कमजोर मूल्यांकन गरेका छन् । विश्वभर ठप्प भएको विश्वव्यापी…