Logo

आधा बर्ष बित्दा पुँजीगत खर्च १६ प्रतिशत मात्रै, कुल खर्च पनि ४० प्रतिशत नाघ्न सकेन

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आधा वर्ष बितिसक्दा सरकारले पुँजीगत खर्चको लक्ष्यमा उल्लेखनीय प्रगति गर्न सकेको छैन । कुल ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखिएकोमा साउनदेखि पुष मसान्तसम्म जम्मा ५६ अर्ब ९३ करोड रुपैयाँ मात्रै खर्च भएको छ । यो कुल लक्ष्यको १६.१६ प्रतिशत मात्र हो…