काठमाडौं । नेपाल राष्ट्र बैंकले बजार मूल्य घटेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकको बिहीबार प्रकाशित प्रतिवेदनअनुसार गएको साउन महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा झरेको छ । गत आर्थिक बर्षको साउनमा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेकोमो चालु आवको पहिलो महिनामा यो घटेको हो । साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको…