काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै घोषणा गरेको नयाँ आयात कर नीतिले विश्वभरका व्यापारिक साझेदार प्रभावित हुने भएका छन् । चीन, जापानलगायतका देशबाट आयातित वस्तुमा थपिएको उच्च करले व्यापारयुद्ध छेडिन लागेको देखिन्छ । आगामी अप्रिल ५, २०२५ देखि लागू हुने गरी सबै देशबाट अमेरिकामा प्रवेश गर्ने सामग्रीमा न्यूनतम १० प्रतिशत आयात शुल्क लगाउने प्रस्ताव…