काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गाडी किन्ने कर्जा थोरै ब्याज लाग्ने तर गरिबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउनुपर्ने बताएका छन् । यसैगरी मन्त्री शर्माले ऋण प्रवाहमा रहेको असमानतासमेत हटाउन पहल गरिने बताए । ‘गाडी किन्ने कर्जा थोरै ब्याज लाग्ने तर गरिबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउनुपर्नेछ’, उनले भने । उनले कर्जा…