Logo

सेयर धितो ऋणमा कडाई : एक व्यक्तिले बढीमा १२ करोड लिनसक्ने, एउटै संस्थाबाट ४ करोड मात्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गरेको छ । सेयर धितोकर्जामा जोखिम न्यूनिकरण गर्ने उद्देश्य अनुरुप सेयर धितो कर्जाको सीमा तोकेको छ । जस अनुसार अबका दिनमा एउटा व्यक्तिले सेयर धितो राखेर बढिमा १२ करोड रुपैयाँ मात्र कर्जा लिन सक्नेछन् । साथै एक व्यक्तिले एउटा बैंकबाट बढिमा ४ करोड रुपैयाँ मात्रै लिन…