काठमाडौं । नवनियुक्त राजस्व सचिव कृष्णहरि पुष्करा कर्णले राजस्व तथा भन्सार प्रणालीलाई ‘होम ग्रोन ट्रेण्ड’मा आधारित भएका अघि बढाईने बताए । पछिल्लो समय नेपालको राजस्व तथा भन्सार प्रणाली ‘इम्पोर्टेड ट्रेन्ड’ मा आधारित रहेको भन्दै त्यसलाई चिर्दै होम ग्रोन ट्रेण्डमा अघि बढाइने बताएका हुन् । नवनियुक्त सचिवहरुको स्वागत कार्यक्रममा उनले यूरोक्रेसीमा अनुभवी व्यक्ति धेरै रहेको तर…