Logo

ग्याँस वितरणमा डिपोवालाको मनोमानी, डिपो नै कालोबजारीमा संलग्न

काठमाडौं । पछिल्लो समय देशमा ग्याँसका बुलेट भित्रने क्रम बढेपनि उपभोक्ता भने ग्याँस पाउनबाट बञ्चित छन् । ग्याँस उद्योगीहरुले आ–आफ्ना डिपोमार्फत ग्याँस वितरण गरेको बताइरहँदा उपभोक्ताहरुले भने पाएका छैनन । ग्याँस डिपो संचालकहरुले उद्योगबाट ग्याँस ल्याएर बढी मुल्यमा बेच्ने गरेका कारण उपभोक्ताहरु बञ्चित हुनुपरेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । हाल नेपाल ग्याँसले दैनिकजसो डिपोमार्फत ग्याँस वितरण…