Logo

चुरोट सुर्तीमा चेतावनीमुलक सन्देशको मात्रा ९० प्रतिशतबाट नघट्ने

काठमाडौं । सरकारले चुरोट तथा सुर्तीजन्य बस्तुमा लगाउँदै आएको सन्देशमुलक सन्देश तथा चित्रको मात्रालाई नघटाइने भएको छ । उद्योगीले त्यसको मात्रालाई घटाउन दवाव दिएपनि त्यसलाई यथावत नै राखिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बिजखबरलाई बताए । ‘उद्योगी व्यवसायी तथा विभिन्न पक्षबाट त्यसलाई सम्सोधन गरी घटाउनका लागि माग भएको थियो,’ उनले भने, ‘तर, मन्त्रालयले यसलाई यथावत…