Logo

खनिज नीतिको मस्यौदामाथि निजी क्षेत्रसँग छलफल, १० बर्षमा १ सय अर्व लगानीको लक्ष्य

काठमाडौं । सरकारले आगामी खानी तथा खनिजमा आधारित उद्योगमा १ सय अर्व लगानी भित्र्याउने तयारी गरेको छ ।१० बर्षभित्र खनिजमा आधारित उद्योगमा १ सय अर्व लगानी भित्र्याउने तयारी गरेको हो । सरकारले ल्याउन लागेको खनिज नीतिको मस्यौदा यस्तो उल्लेख छ । आइतवार उद्योग मन्त्रालयले निजी क्षेत्रसँग सो मस्यौदाबारे  छलफल गरेको थियो । देशभर रहेका खानी…