Logo

कम्पनी ऐन संशोधन, कारोवार सञ्चालन नगरेका कम्पनीले १ बर्षभित्र दस्तुर तिरी दर्ता खारेज गर्न सक्ने

काठमाडौं । कुनै पनि कम्पनीले १ आर्थिक् बर्षमा १ लाखसम्म चन्दा,अनुदान तथा दान दिन सक्ने भएका छन् । हालसम्म कम्पनीले १ आवमा ५० हजारसम्म दिन पाउने व्यवस्था भएकोमा अव १ लाखसम्म दिन पाउने भएको हो । संशोधित कम्पनीऐन २०७३ मा हाल विद्यमान ऐनको दफा १०२ संशोधन यस्तो व्यवस्था गरिएको हो । त्यस्तै कम्पनीले सहायक कम्पनीको…