Logo

वीरगञ्ज सुक्खा बन्दरगाहमा पहिलो पटक ट्याङ्क कन्टेनर भित्रिए, कच्चा तेल आयात

काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाहमा पहिलो पटक ट्याङ्क कन्टेनर मार्फत कच्चा तेल भित्रिएको छ। आइतबार अर्जेन्टिनाबाट आयात गरिएको सोयाविन तेलको कच्चा पदार्थ बोकेको कन्टेनर रेलमार्फत बन्दरगाहमा आइपुगेको हो। बारा, जीतपुरस्थित शिवशक्ति प्रा।लि। ले खरिद गरेको कच्चा तेल २० फुटे ९० वटा ट्याङ्क कन्टेनरमा झिकाइएको थियो, जसको कुल मात्रा २० हजार मेट्रिक टन रहेको छ। यसअघि…