Logo

मनकामना केवलकार २५ औं वर्षमा प्रवेश, नयाँ होटल निर्माण गर्ने घोषणा

काठमाडौं । नेपालकै पहिलो मनकामना केवलकार २५ औं बर्षमा प्रवेश गरेको छ । मनकामना दर्शन प्रालिले २०५५ मंसिर ८ गते केवुलकार संचालनमा आएको थियो । त्यसयता कम्पनीले केबुलकारमार्फत हालसम्म करीब १ करोड ७० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय केबुलकार सेवा प्रदान गरिसकेको छ । केबुलकारको नियमित संचालनपश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्रहरु एक प्रमुख…