Logo

उर्जा मन्त्रीको उद्घोष : विश्वासिलो आधार प्रस्तुत गरे निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन्छौँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री फम्फा भुसालले विद्युत् व्यापारका लागि तथ्यगत आधार प्रस्तुत गरे निजी क्षेत्रलाई पनि अनुमति दिने बताएकी छन्। परम्परागत तवरले भन्दा पनि परिवर्तित यथार्थमा रहेर जलविद्युत क्षेत्रमा निर्णय लिइने स्पष्ट पार्दै उनले निजी क्षेत्रले पनि नयाँ ढङ्गले सोच्नुपर्ने समय आएको बताएकी हुन्। शुक्रबार मन्त्रालय पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)…