काठमाडौं । भरतपुर–हेटौँडा र भरतपुर–बर्दघाट २२० केभिए प्रशासारणलाइन निर्माण आयोजना शुरु भएको ९ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । मेची–महाकालीसम्म विद्युत विस्तार गर्ने उद्देश्यले सन् २००९ मा ३ वर्ष भित्र सक्ने गरी शुरु गरिएको कामले गति लिन नसक्दा सो आयोजना अलपत्र भएको हो । दुई छुट्टाछुट्टै आयोजना बनाएर काम थालिएकामा अहिले दुबै आयोजनालाई…