Logo

मध्यमोदी जलविद्युत् आयोजनामा चौधरी ग्रुपको लगानी, ४४ मेगावाटको सुपरमादी पनि बनाउँदै

बिजखबर संवाददाता ७, मंसिर, काठमाडौं । चौधरी ग्रुपले मध्य मोदी (मिडिल मोदी) जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आइतवार एक कार्यक्रमबीच उक्त जलविद्युत् आयोजनाको शिल्यान्यास गरेका छन् । नेपाल जल विद्युत् पूर्वाधार तथा विकास लिमिटेडले यस परियोजना विकास गर्नेछ । चौधरी ग्रुप र कोस्टल इन्डिया यस कम्पनीका मुख्य साझेदार…