काठमाडौं । मोदी गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ खोल्ने काम सकिएको छ । आयोजनाको २ हजार ६ सय ९४ मिटर लामो सुरुङको यसै साता खोलिएको हो । सुरुङको हेर्डबक्सदेखि एक हजार ५ सय ५० र पावरहाउसदेखि एक हजार १ सय मिटरको हाराहारीमा सुरुङ खोल्ने काम भएको…