Logo

प्राधिकरणको पत्रमा राष्ट्र बैंकको असहमति, भन्यो-पत्र लेख्दैमा बैंक खाता रोकिँदैन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरूबाट तिर्न बाँकी बक्यौता महसुल उठाउन सम्बन्धित उद्योगीहरूको बैंक खाता नै रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेपछि यो विषयलाई लिएर व्यापक चर्चा र विवाद सुरु भएको छ । प्राधिकरणले बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्र लेख्दै उक्त कदमलाई महसुल असुलीको प्रभावकारी माध्यमका रूपमा प्रस्तुत गरेको छ । तर,…