काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई ‘पे’ले विदेशबाट पठाएको रकम आइएमई ‘पे’ वालेटमा प्राप्त गर्दा ग्राहकहरुलाई रु एक हजारसम्म क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत सेवाग्राहीहरुले विदेशबाट आइएमई ‘पे’ वालेटमा पठाएको पैसा आइएमई ‘पे’ एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा रु एक हजारसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । ‘आइएमई…