काठमाडौं । भुक्तानी सेवा प्रदायक ‘पेवेल नेपाल’ले आफ्नो सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले मंगलबार पेवेलको उद्घाटन गरेसँगै यो कम्पनीले आफ्नो सेवा शुरु गरेको हो । वित्तीय, शैक्षिक, धितोपत्र, सहकारी, स्वास्थ्य, होटल, पर्यटन जस्ता व्यवसायिक क्षेत्रमा लामो समय अनुभव भएका व्यक्तिहरुको अग्रसरतामा पेवेल नेपाल सञ्चालनमा आएको हो । यसले…