काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत प्राप्त संस्था डिजी पे प्रा.लि. ले आफ्नो पहुँच मुलुकका दूरदराज गाउँसम्म विस्तार गर्न, सर्वसाधारणलाई अझै बढी विद्युतीय भुक्तानी सम्बन्धी कार्यका साथै ज्ञान बढाउन र आफ्नो सेवा तथा सुविधाहरु अझ प्रभावकारी बनाउन’डिजी पे फ्रान्चाइज’ मार्फत ’स्थानीय बिजनेस पार्टनरसिप’ योजना अगाडि सारेको छ । सन् २०१७ मा स्थापित…