काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । हरेक बर्ष ४० प्रतिशतमाथि लाभांश दिईरहेको कम्पनीले यो वर्ष अर्थात पछिल्लो करीब डेढ दशक (करिव १४ बर्ष) यताकै न्यून लाभांश घोषणा गरेको हो । कम्पनीको यो प्रस्तावले विगतमा ४० प्रतिशतभन्दा माथि लाभांश वितरण गर्दै आएको कम्पनीले आम्दानीमा…