काठमाडौं । नेपालीहरुको क्रयशक्तिमा आएको ह्रासको प्रभाव बीमा पोलीसी सरेन्डर (समपर्ण) मा देखिएको छ । बीमा कम्पनीहरुको दाबी भुक्तानीमा रहेको झन्भmटिलोपना, उच्च प्रिमियमदर र त्यसमाथि पछिल्लो समय देखिएको आर्थिक मन्दीले बीमा क्षेत्रमै आकर्षण घट्दै गएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्ला ३ वर्षमा मात्रै जीवन बीमा पोलिसी त्याग्नेको संख्याले यसलाई प्रमाणित…