Logo

उच्च ब्याज र आर्थिक मन्दीको असर, लगानी गर्न डराए उद्योगी

काठमाडौं । बैंकको उच्च व्याजदर, कर्जा प्रवाहमा संकुचन र व्यापारमा देखिएको मन्दीको असर लगानी प्रतिवद्धतामा पनि देखिएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक बर्ष २०८०÷८१ को पहिलो महिना साउनमा जम्मा २५ अर्ब ९ करोड ८१ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यो गत आर्थिक बर्ष २०७९÷८० को साउनको तुलनामा १६…