काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिने “सिटिजन हिरोज कनक्लेभ” कार्यक्रमको तेश्रो संस्करण सम्पन्न भएको छ । धुलिखेलको आगन्तुक रिसोर्टमासम्पन्न सो कार्यक्रम “सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा” नाराका साथ सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले हरेक आर्थिक वर्ष आफ्ना सिनियर एजेन्सी मेनेजर सहित केही उत्कृष्ट कार्य गर्ने एजेन्सी मेनेजरहरुलाई सो कार्यक्रमको लागि…