Logo

साढे दुई अर्ब लगानीमा चिनी मिल सञ्चालन हुने, किसान उखु खेतीमा आकर्षित

काठमाडौं । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारीसँगै किसान उखु खेतीमा आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखु खेती विस्तारमा लागेका हुन् । कैलालीको टीकापुरका कृषक धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखु खेती शुरु गरेको बताए ।…