Logo

बैशाखमा साढे ११ अर्बको लगानी प्रतिवद्धता, अघिल्लो वर्षभन्दा २० अर्ब बढीले गिरावट

काठमाडौं । यो क्यालेन्डर बर्षको पहिलो महिना बैशाखमै करिव साढे ११ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार बैशाख १ देखि ३१ गतेसम्म विभिन्न ३१ परियोजनामार्फत ११ अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता स्वीकृत भएको हो । यो गत बर्ष बैशाखको तुलनामा भने करिव २०…