Logo

निर्माण व्यवसायीका जायज मागहरु सरकारले चाँडो सम्बोधन गर्नुपर्छ : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)ले निर्माण व्यवासायीका माग चाँडो सम्बोधन हुनुपर्ने बताएको छ । बुधबार महासंघले निर्माण व्यवसायी महासंघको आन्दोलनप्रति महासंघको ध्यानाकर्षण जारी गर्दै निर्माण व्यवसायीका मागमा सरकार संवेदनशील हुनुपर्ने बताएको हो । कूल गार्हस्थ उत्पादनमा ठूलो योगदान रहेको यस क्षेत्रका जायज माग सुनुवाइमा भैरहेको ढिलाईले निर्माण मात्र नभइ अर्थतन्त्रमा नै समस्या पर्ने…