बिजखबर संवाददाता ७ जेठ, काठमाडौं । बाजेको सेकुवाले चितवनको भरतपुरमा आफ्नो नयाँ शाखा खोलेको छ । सेकुवाको पारखीहरुलाई लक्षित गरी उपत्यका वाहिर पनि फ्रेन्चाईज मोडलमा शाखा विस्ता गरेको कम्पनीले बताएको छ । शुक्रबारदेखि विधिवत रुपमा शाखा संचालनले ल्याइने उक्त शाखामा सेकुवा, तास लगायत विविध नेपाली खाजा तथा खानाको स्वाद लिन सकिने छ । भरतपुरिस्थत उक्त…