Logo

बन्द उद्योग पूनःसञ्चालनको तयारी, लगानी आकर्षित गर्न लगानीकर्ता सम्मेलन गरिदै

काठमाडौं । नेपालमा आन्तरिक तथा अन्तरराष्ट्रिय लगानीकर्ता शिखर सम्मेलन आयोजना गरिने भएको छ । विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्ने उद्देश्यका साथ आगामी मंसिरमा आन्तरिक सम्मेलन २०७३ र फाुगनमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरिने उद्योग मन्त्री नवीन्द्रराज जोशीले बताए । आइतवार उद्योग मन्त्रालयमा आयोजीत ‘उद्योग स्रोत सुधार कार्य योजना सार्वजनिक कार्यक्रम’मा उनले यस्तो जानकारी दिएका हुन्…