काठमाडौं । भुकम्प पछिको पूनर्निर्माणका लागि सिमेन्टको मागमा बृद्धि भएसँगै सिमेन्ट उद्योग खुल्ने क्रम बढेको छ । उद्योग विभागको तथ्यांक अनुसार २०७२ देखि हालसम्म १८ ओटा सिमेन्ट उद्योग दर्ता भएका छन् । ती उद्योगमा ४७ अर्व ४७ करोड ४६ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो । पूनर्निर्माणले गर्दा सिमेन्टको माग बढ्नुका साथै देशमा लगानीको…