Logo

एनआइसि एशिया बैंकको आस्वा सेवा शुरु

काठमाडौं । एनआइसि एशिया बैंक लिमिटेडले आइतबारदेखि आस्वा सेवा शुरु गरेको छ । २०७३ माघ देखि आस्वा प्रणालीमा सहभागी भई आफ्नो सम्पूर्ण शाखाहरु बाट आस्वा सेवा मार्फत शेयर आवेदन लिने गरेकोमा बैंकको २०औं वार्षिकोत्सवको समय पारेर आफ्नो ग्राहकका लागि सो सेवा शुरु गरेको हो । यस बैंकको मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ सेवाप्रयोग गरि विनाकुनै…