Logo

विदेशी लगानीकर्ताको गुनासो सम्बोधन गर्दै सरकार, उद्योग मन्त्रीको संयोजकत्वमा ४ वटा समिति गठन

काठमाडौं । उद्योग मन्त्रालयले लगानी सम्मेलनमा लगानीकर्ताहरुले उठाएका बिषयहरुलाई सम्बोधन गरी लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले ४ वटा समितिहरु निर्माण गरेको छ । मन्त्रालयले लगानी सम्मेलनमा अन्तरराष्ट्रिय लगानीकर्ताहरुले नेपालमा लगानी गर्न देखाएको उत्साहप्रद इच्छालाई परिणाममा बदल्नका लागि समिति बनाएको हो ।  कार्य शुरु गरेको छ । नेपाल लगानी सम्मेलनमा लगानीका लागि विदेशी लगानीकर्ताहरुले देखाएको इच्छालाई…