काठमाडौं । नेपाल औषधी लिमिटेडले माघदेखि सिटामोलको उत्पादन शुरु गर्ने भएको छ । असोजदेखिनै बजारमा ल्याउने भनिएपनि बाहिरबाट सामान आउन ढिलाई भएपछि उत्पादन शुरु नभएको कम्पनीका महाप्रबन्धक रोभस कुसुम सुवेदीले जानकारी दिए । भन्सारमा सामान रोकिदा समस्या भएको हो । त्यस्तै सरकारले १४ करोड ६५ लाख रुपैयाँ दिने भनेकोमा ६ करोड ४८ लाख मात्र निकासा…