Logo

आयात प्रतिस्थापनमा सरकार र निजी क्षेत्र हातेमालो गर्न आवश्यक -अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आयात प्रतिस्थापनका लागि सरकारी निकाय र निजी क्षेत्रले हालेमालो गरेर अघि बढ््नुपर्ने बताए । सोमबार नेपाल घरेलु तथा साना उद्योग महसंघको २४ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दैैै उनले यस्तो बताएका हुन् । सो अवसरमा डा खतिवडाले साना उद्योगको उत्थानका लागि बहस गर्न आफु सकारात्मक भएको जानकारी दिए ।…