काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो आदेशले १९ हजार ७ सय ३६ मेगावाट क्षमताका २ सय ६७ जलविद्युत आयोजना प्रभावित हुने भएका छन् । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)ले आईतबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै सर्वाेच्च अदालतको ‘राष्ट्रिय निकुञ्जलगायतका संरक्षित क्षेत्रमा पूर्वाधार विकासका संरचना निर्माण गर्न नपाइने आदेशले उर्जासँगै अन्य पूर्वाधारका आयोजनाहरु ठुलो रुपमा प्रभावित हुने…