Logo

एमसिसीद्वारा नेपालका लागि थप ६ अर्ब ८० करोड अनुदान स्वीकृत

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले नेपालका लागि थप ६ अर्ब ८० करोड (अमेरिकी डलर ५ करोड) अनुदान सहयोग स्वीकृत गरेको छ। यो अनुदान नेपालमा उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरू कार्यान्वयन गर्न र दीर्घकालीन आर्थिक वृद्धि सुनिश्चित गर्न प्रदान गरिएको हो। एमसिसी परियोजना अन्तर्गत ४०० केभीको डबल सर्किट ३१५ किलोमिटर लामो विद्युत् प्रसारण…