काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (ईप्पान) ले नेपालको बिजुली भारत किन्न सहमत भएपनि सोही अनुसार पूर्वाधार निर्माण गर्नका लागि नेपाल सरकारले स्विकृती दिनुपर्ने जानकारी दिएको छ । मंगलबार ईप्पानको कार्यलयमा भएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष शैलेन्द गुरागाईँले भारत तथा बंलगादेश नेपालको विद्युत खरिद गर्न ईच्छुक भएको जानकारी दिएका हुन । तर सोही अनुसार…