काठमाडौं । निजी क्षेत्रले उत्पादन गरेका सबै विद्युत सरकारले किन्ने भएको छ । आईतबार उर्जा जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले निजी क्षेत्रले उत्पादन गरेको सबै विजुली सरकारले किन्ने जानकारी दिएका हुन । नेपाल विद्युत प्राधिकरणको ३४ औं बार्षिकोत्सवमा बोल्दै उनले निजी क्षेत्रलाई जतिसक्दो धेरै विजुली उत्पादन गर्न आव्हान गरेका हुन । ‘हामीले उत्पादन गरेको…