Logo

दाङमा मात्रै विद्युतको बक्यौता ९ करोड, सरकारी कार्यालयले नै तिर्दैनन बक्यौता

काठमाडौं । दाङमा विद्युत्को करीब ९ करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुर र घोराहीको ८ करोड ८१ लाख ६९ हजार ८ सय ७२ रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । तुलसीपुर वितरण केन्द्रबाट गएको आर्थिक वर्षको ४ करोड ४५ लाख ३४ हजार ४ सय ४ रुपैयाँ बक्यौता…