Logo

माछापुच्छ्रे बैंकको डिजिटल कारोबारमा नयाँ सुविधा, असफल कारोबार अब अनलाइनबाटै रिपोर्ट गर्न मिल्ने

काठमाडौं । माछापुच्छ्रे बैंकले डिजिटल माध्यमबाट भएका कारोबारमध्ये कुनै कारोबार असफल भएको अवस्थामा त्यसलाई मोबाईल बैंकिङ एप/वेबसाईट मार्फत बैंकमा रिपोर्ट गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले दिनानुदिन डिजिटल कारोबार संख्या वृद्धि हुँदै आएको र ग्राहकको कारोबारलाई अझ प्रभावकारी, सफल तथा चुस्त बनाउने उद्देश्यले सो सुविधा सञ्चालनमा ल्याएको हो । यो सेवाअन्तर्गत असफल भएको…