Logo

पौने २७ अर्ब कमाउन वाणिज्य बैकले गरे ३० अर्ब खर्च, कसको खर्च कति ?

रामराजा श्रेष्ठ ४ असोज, काठमाडौं । वाणिज्य बैंकको वार्षिक खर्च ३० अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । आर्थिक वर्ष २०७१÷७२ मा वाणिज्य बैंकहरुले कुल ३० अर्ब ५८ करोड रुपैयाँ खर्च गरेका छन् । जसमध्ये १७ अर्ब ८० करोड रुपैयाँ कर्मचारी खर्च रहेको छ भने १२ अर्ब ७८ करोड रुपैयाँ अन्य संचालन खर्च रहेको छ…