Logo

२ प्रतिशतले बढ्यो सिभिल बैंकको नाफा, ३३ करोड ८१ लाखमा सिमित

काठमाडौं । सिभिल बैंकले ३३ करोड ८१ लाख रुपैयाँ नाफा गरेको छ । गत आव २०७३र७४ मा सिभिल बैंकको नाफा २ प्रतिशतले बढी सो बराबरको नाफा गरेको हो । अघिल्लो आव २०७२र७३ मा बैंकको नाफा ३३ करोड १४ लाख रहेको थियो । बैंकको खुद व्याज आम्दानी करिब १३ प्रतिशतले बढेर १ अर्ब १२ करोड रुपैयाँ…