Logo

सिटिजन्सको ६० औं शाखा पाल्पाको छहरामा, सीएसआर अन्तरगत कम्प्युटर प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले पाल्पामा आफ्नो ६० औं शाखा संचालनमा ल्याएको छ । बैंकले पाल्पाको छहरामा एक कार्यक्रमबीच उक्त शाखा संचालनमा ल्याएको हो । सो शाखाको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले उद्घाटन गरेका हुन् । उक्त शाखासँगै बैंकको शाखा संख्या ६० पुगेको छ । यसैगरी ५९ वटा एटीएम र ९७ वटा शाखा…