Logo

मौद्रिक नीति सन्तुलित र समयसापेक्ष : सिविफीन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफीन)ले चालु आर्थिक बर्षको मौद्रिक नीति सन्तुलित र समयसापेक्ष आएको बताएको छ । आईतबार मौद्रिक नीतिमा प्रतिक्रियासहितको विज्ञप्ति जारी गर्दै सिविफीनले यस्तो बताएको हो ।पछिल्लो समय मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण गर्दै नेपाल राष्ट्र…