काठमाडौं । गरिमा विकास बैंकले साढे ३ लाखभन्दा बढी कित्ता सेयर बिक्रीका लागि खुला गरेको छ। बैंकले संस्थापक समूहको ३ लाख ६० हजार ८२.४३ कित्ता सेयर बिक्री गर्न लागेको हो। यसमध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन सक्नेछन् भने बाँकी १ लाख ८ हजार १३०.३२…