काठमाडौं । ग्लोबल आइएमई बैंकले विश्व वातावरण दिवसको अवसरमा विद्युतीय सवारी साधनको खरिदमा विशेष सहुलियत कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । बैंकका का।मु। कार्यकारी प्रमुख महेश शर्मा ढकालका अनुसार बैकले विश्व वातावरण दिवसको अवसरमा वातावरण मैत्री विद्युतीय सवारी साधनको खरिदमा वार्षिक ९ दशमलब ६ प्रतिशत व्याज दरमा सहुलियत कर्जा उपलब्ध गराउने भएको हो ।…