Logo

एनसीसी बैंक र आइएमई पेबीच सम्झौता, आईएमई पे मार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र आइएमई पेबीच सम्झौता भएको छ । सम्झौता पछि एनसीसी बैंक आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । उक्त सम्झौतासँगै बैंकका ग्राहकले आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन । आइएमई पेका महाप्रवन्धक खिलेन्द्र पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश…