काठमाडौं । नेपाल बैंकर्स संघले कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने संभावित जोखिम न्यूनीकरण गर्न डिजिटल बैंकिङ कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै संघले नोटबाट पनि कोरोना बढ्न सक्ने सम्भावना देखिएपछि यसबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न नोटको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्न निर्देशन दिएको हो ।…