काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट केएफडब्लू बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित इनर्जी इफिसेन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रम अन्र्तगत रकम हस्तान्तरण गरेको छ । बैंकले पशुपति आइरन एण्ड स्टील प्रा।लि।लाई एक करोड रुपैंया, बोटलर्स नेपाल लि।लाई ५२ लाख ९४ हजार रुपैंया, बागमती आयल इन्डष्ट्रिजलाई ४३ लाख ३५ हजार रुपैंया, हिमाल आइरन एण्ड…